Logo

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोवार ?

आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सयमा कारोबार भएको सुन आज २ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मुल्य १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने हिजो १ लाख ४ हजार ३ सयमा कारोबार भएके थियो । यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्