Logo

कामपा वडा ५ मा डिजिटल प्रणाली बाट राजस्व तिर्ने कार्य सुभारम्भ

आज बाट कामपा वडा ५ मा डिजिटल प्रणाली बाट राजस्व तिर्ने कार्य सुभारम्भ भएको छ । पहिलो दिन १० जनाले सम्पत्ती कर, नाता प्रमाणित गरेको, बहाल कर, व्यवसायिक लगायत कर तिरेका हुन् । डिजिटल प्रणालीबाट कुल ८४ हजार राजस्व संकलन भएको छ । यसले क्रमिक रुपमा भ्रष्टाचार घटाइ सुशासन कायम हुने मेयर सचिवालयको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्