Logo

डिआईजी किरण राणाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको कमान्ड सम्हाल्दै ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशानुसार साईबर व्यूरो भोटाहिटी, काठमाण्डौं दरबन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा सरूवा हुनुभयकी प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूले विमानस्थल सुरक्षा कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।

उक्त कार्यक्रममा सम्बोधनका क्रममा विमानस्थल प्रहरीले सम्पादन गर्ने कार्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत चासो रहने हुनाले समग्र राष्ट्र तथा संगठनको छवी उच्च राख्ने गरि अनुशासित र निष्पक्ष ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्