Logo

प्रधानमन्त्री निवासमा सिके राउत बीच भेटवार्ता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार ढल्ने डर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतबीच भेटवार्ता भएको छ । आज (आईतबार) विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राउतले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।


भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेको बताइएको छ । प्रचण्डले जनमतलाई आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर भएपनि सरकारमा समेट्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो अभिबेगतीको कारणले गर्दा सरकार ढल्ने अबस्थामा पुगेको छ । अहिले सरकार बचाउनु को लागि बिभिन्न दलका नेताहरु संग गुहार माग्नु थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्