Logo

नेपाल सरकार र नेपाल शिक्षक महासंघ बिच यस्तोभयो ६ बुदे सहमति महासंघको तर्फबाट गरियो हस्ताक्षर भोलिबाट आनदोलन रोकिने

संघीय संसद सचिवालयमा दर्ता गरिएको विद्यालय सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको वामा नेपाल शिक्षक महासंघले प्रेस मार्फत अघि सारेका अठार मागका सम्बन्धमा आवश्यक वार्ताको लागि माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठ संयोजकत्वमा नेपाल सरकारले बार्तागर्न आह्वान गरे बमोजिम नेपाल सरकार र नेपाल शिक्षक महासंघ शिक्षक तथा कर्मचारीको पेशागत हकहितप्रति आन पेशागत संस्थाका प्रतिनिधिको उपस्थितिमा नेपाल सरकारको तर्फबाट र नेपाल शिक्षक महासंघको तर्फबाट हस्ताक्षर गरियो।

१. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको कायम गर्ने।

२. विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका देहायका व्यवस्थामा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सालनसम्बन्धी मौजूदा विधि ममोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने

(क) शिक्षकको दश दश वर्षमा सावधिक बटुवा हुने व्यवस्था गर्ने। (ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने।

(ग) प्रजातान्त्रिक एवं पेशागत आन्दोलन तथा द्वन्द प्रभावित शिक्षक तथा कर्मचारीको विस्थापित भएको मितिबाट पुनर्वहालीसम्म वा निवृत्त भएको वा सेवाबाट राजीनामा दिएको अवधिसम्म टुटेको सेवा अधिनिवृत्तभरण वा उपदान वा अन्य सुविधा प्रयोजनको लागि गणना गर्ने।

(घ) शिक्षक तथा कर्मचारीसम्बन्धी विभागीय कारवाही र सजाय सम्बन्धी व्यवस्थालाई पुनरावलोकन मर्ने।

(a) विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको पद समायोजन गर्ने।

(च) सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सख्या गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने।

(च) शिक्षकले शिक्षा नियमावली २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने। (ज) योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने।

(झ) शिक्षकको निवृत्तभरण प्रयोजनको लागि अपुग हुने अवधि निजको अस्थायी सेवा अवधिबाट गणना

गर्ने।

(ञ) शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि चालीस वर्ष कायम गर्ने ।

(ट) साबिक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरवन्दी र अनुदानकोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकको निमित्त प्रतिष्पर्धाची व्यवस्थालाई एक पटकको लागि आन्तरिक तर्फ पचहत्तर प्रतिशत कायम गर्ने। सरकार

३. शिक्षा महाभागामा

गर्ने र गर्ने (क) कार्यसम्पादन मूल्याइन यहाँ शिक्षकको हकमा प्रधानाध्यापकको सं अध्यापकको हकमा विद्यालयीन सदस्यीय

समितिको व्यवस्था गर्ने।

(ख) पेशागत हकहित सातका नेपाल शिक्षक मान्य (ग) सार्वजनिक विधाको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको हुनेगरी

निर्धारण गरी संरचनाविषय (घ) विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता माही भत्ता तथा प्रेड वृद्धि तथा समायोज

सुविधासम्बन् (क) शिक्षक कर्मचारीको विदा र सोको विषय

(घ) शिक्षक विद्यालय कर्मचारीको तहगत प्रणाली रा

(च) शिक्षक अनुमतिपत्रसमयमिक विद्यालयमा नियुक्त पाएका शिक्षकको छुट सम्बन्धविषय

(ब) आशिक शिक्षक सम्बन्ध

() शिक्षक अभिभावक विषय

(अ) fare सेवा आयोगको परीक्षामा विद्यालय शिक्षक प्रतिष्पर्धा गर्नेसम्बन्धी

व्यवस्था।

(2) यस अघि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बी मिति २०७८११९ मा भएको समझदारीलाई प्रत्यायोजित विधायको प्रारम्भिक बालविकाससम्बन्धी व्यवस्था गर्ने विषय र सेवाबाट हुँदा प्राप्त गर्ने सुविधा सम्बन्धी विषय

४. राष्ट्रिय मापदण्डमा समावेश गर्ने विषय

(क) विद्यालय कर्मचारीको दरबन्दीको विषय (ख) सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीको न्यूनतम पारिथमिक, सामाजिक सुरक्षा कोषमा

आवद्धता लगायतका सुविधा (ग) संस्थागत विद्यालय तथा रीको नियुक्ति पत्र प्रदान गर्ने विषय न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधा र सरकारी निकायमा लेख

यवस्थापनको विषय ।

(घ) शिक्षकधी विषय

विद्यालय व्यवस्थापन समितिबाट नियुक्त विद्यालय विशेष सुविधा

कर्मचारीको सेवा सुधारगर्त नमुना

कानून तर्जुमा सम्वषय (म) शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता वित

व्यवस्था विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई साधार बनाउने विषय

(छ) संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका विषयमा शिक्षक तथा कर्मचारीको पेशागत की प्रतिनिधित्व हुने विषय

५. विद्यालय क्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सञ्चालन सम्बन्धी संघीय कानूनको परिधिभित्र पारी पठन पाठन संचालन हुने गर्ने शिवकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने ।

६. नेपाल शिक्षक महासंघद्वारा महान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरुको मितबाट गर्ने र सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित पठन पाठन सचालन गर्ने।

श्री कमला तुलाधर

नेपाल शिक्षक महासंघ मिति २०६०।६।५

अधिकारी

Best

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

मिति २०८०६५

अन्य उपस्थितिः

श्री नानुमाया पराजुली सह-अध्यक्ष, नेपाल शिक्षक महासंघ श्री मीकिशोर सुवेदी, महासचिव, नेपाल शिक्षक महासंघ

श्री सोमनाथ गिरी, अध्यक्ष नेपाल शिक्षक संघ

श्री विष्णु प्रसाद भण्डारी, अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन अधिकारी अध्यक्ष, एकीकृत नेपाल शिक्षक संगठन

श्री होमकुमार थापा अध्यक्ष, संस्थागत विद्यालय शिक्षा युनियन श्री लक्षीराम काल, मध्य, अखिल नेपाल शिक्षक

श्री सानुभाई काकी, अध्यक्ष, अखिल नेपाल शिक्षक संघ गंगाराम तिवारी, अध्यक्ष, विद्यालय कर्मचारी परिषद्

बिरने आया, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन

ma तिमल्सिना, महासचिव, शिक्षण सिकाई अनुदान शिक्षक अनिता पाटकर

1251 श्री दीपप्रसाद जोशी, अध्यक्ष, पेन्शन संचित शिक्षक समाज, २०७४
टीकाप्रसाद न्यौपाने अध्यक्षा हिन्दुत

प्रतिक्रिया दिनुहोस्