Logo

दुखद:खबर भर्खरै बाराको निजगढमा मोटरसाईकल एक आपसमा ठोकिन्दा ठुलो दुर्घट्ना चालकको अवस्था चिन्ता जनक

दुखद:खबर भर्खरै बाराको निजगढमा मोटरसाईकल एक आपसमा ठोकिन्दा ठुलो दुर्घट्ना चालकको अवस्था चिन्ता जनक

भर्खरै निजगढ नगरपालिका वडा नं ९ स्थित चौलागाई हार्डवेयर अगाडि दुई मोटरसाइकल एक आपसमा दुर्घटना भएको छ। बिरामीलाई उपचारको लागि निजगढ सामुदायीक अस्पताल पुर्याइएको थियो र एकजना को अवस्था गम्भीर भएको कारण तत्कालै उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ। जानकारि प्रापत भएको छ

प्रतिक्रिया दिनुहोस्