Logo

जेलमा घुलमिल हुँदै बम्जन, जेलमै सुरु गरे ध्यान !

काठमाडौँ – गत साता पक्राउ परेका ‘तपस्वी’ राम बहादुर बम्जनले कारागारमै योग ध्यान सुरु गरेका छन्। महाेत्तरीकाे जलेश्वर कारागारमा रहेका बम्जनले जेलमै ध्यान सुरु गरेका हुन

बम्जन माथि सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको आरोप छ। सो अभियोगमा जिल्ला अदालत सर्लाहीले उनलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्