Logo

मदरल्याण्ड स्कुलको वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं, चैत २४ । काठमाडौं, चैत २४ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमा विविध विधामा उत्कृष्ट भएकालाई सम्मान, पुरस्कार वितरण गरिएको छ । प्रमुख अथितिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएकार ८०० भन्दा बढी विद्यार्थीहरुका लागि गरिरहेको मिहिनेतको मुक्तकण्ठले प्रशंसनीय गरेका छन् ।

सुर्यविनायक नगरपालिकामा मदरल्याण्ड जस्तो उत्कृष्ट विद्यालय हुनु गौरवको कुरा रहेको बताउँदै उनले मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छासमेत प्रदान गरे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गरेका थिए ।

खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताए । उनले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे ।

कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, चाुलु शैक्षिक वर्षमा वर्षभरि विविध विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमा विविध विधामा उत्कृष्ट भएकालाई सम्मान, पुरस्कार वितरण गरिएको छ । प्रमुख अथितिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएकार ८०० भन्दा बढी विद्यार्थीहरुका लागि गरिरहेको मिहिनेतको मुक्तकण्ठले प्रशंसनीय गरेका छन् ।

सुर्यविनायक नगरपालिकामा मदरल्याण्ड जस्तो उत्कृष्ट विद्यालय हुनु गौरवको कुरा रहेको बताउँदै उनले मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छासमेत प्रदान गरे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गरेका थिए ।

खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताए । उनले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे ।

कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्त

प्रतिक्रिया दिनुहोस्