Logo

विदेश जना नपाए भन्दै शंखमुलको पुलबाट हामफाल्ने ला उद्दार

 

काठमाडौँ – कपडा खोलेर पुलबाट बागमती पुलमा हामफाल्न लागेका उनलाई बिहीबार ललितपुर प्रहरीले उद्धार गरेको छ ।

मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवकलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्