
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीहरुको बोलकबोल सुरु भएको छ । फास्ट बलर रिजन ढकाल बोलकबोलमा बिक्री हुने पहिलो खेलाडी बने ।
ढकाललाई चितवन राइनोजले १० लाखमा खरिद गरेको हो । उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा विराटनगर किंग्सलाई
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न चाहने सेवाग्राहीलाई काठमाडौं
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई पत्र पठाएको समाचार
प्रतिक्रिया