काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनले उम्मेद्वारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनको लागि उनले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै कीर्तिपुरको वडा नम्बर १ को अध्यक्ष पदमा सुरेन्द्रप्रसाद उप्रेती र वडा नम्बर ४ को अध्यक्षमा विजेश बस्नेतले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रतिक्रिया