काठमाडौं । नेपाल र भारतबीच देखिएका सीमा विवाद समाधानका विषयमा छलफल गर्न दुवै देशका परराष्ट्रसचिवहरूलाई निर्देशन दिइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको दोस्रो दिन जारी संयुक्त वक्तव्यमा सीमा विवादबारे कूटनीतिक छलफल अघि बढाउन परराष्ट्रसचिवहरूलाई निर्देशन दिइएको उल्लेख छ।
यससँगै नेपाल–भारतबीच लामो समयदेखि रहेका सीमा समस्यालाई वार्ता र कूटनीतिक माध्यमबाट अघि बढाउने समझदारी भएको छ।

















प्रतिक्रिया