काठमाडौँ - बाढी तथा डुबानबाट प्रभावित नेपाली नागरिकलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानका कारण प्रभावित परिवारलाई राहत तथा सहयोग गर्ने उद्देश्यले सोनू मंगलबार काठमाडौँ आएका हुन् । विपद्को कठिन घडीमा प्रभावित नेपाली परिवारको साथमा उभिन उनी नेपाल आएका हुन् । सोनू सूद सामाजिक सेवाका काममा सक्रिय…