सैफमाथि घर भित्र नै अज्ञात व्यक्तिबाट चक्कु प्रहार

नायक सैफअली खानमाथि चक्कु प्रहार भएको छ । उनीमाथि आज बिहान २ः३० बजे उनकै घरमा चक्कु प्रहार भएको हो । सैफली खानको घरमा पसेका चोरले उनीमाथि चक्कु प्रहार गरेका थिए । अहिले सैफको लिलावती अस्पतालमा उपचार भइरहेको छ । उनको घाटीमा १० सेन्टिमिटर काटेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।घर पसेका चोरको सुरुवातमा सहयोगीहरुसँग झगडा…