Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

सीताको अपहरण रावणले होइन रामले गरेका थिए !


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

हामी सबैले जनकपुत्री सीताको अपहरण लंकाका राजा रावणले गरेको सुन्दै र पढ्दै आएको छौँ । तर, भारतको गुजरात बोर्डको १२ कक्षको संस्कृतको पाठ्यपुस्तकमा लेखिएको छ, ‘सीताको अपहरण रावणले होइन रामले गरेका थिए ।’ यो खबर भारतीय अँग्रेजी अखबार टाइम्स अफ इण्डियाले छापेको छ ।

उक्त किताबको पेज नम्बर १०६ मा लेखिएको छ, ‘जब रामले सीताको अपहरण गरे तब लक्ष्मणले रामसँग केही अत्यन्तै मार्मिक कुरा गरे ।’

यसबारे गुजरातको बोर्ड अफ स्कूल टेक्सबुक्सका अध्यक्ष डा. नितिन पेठानीले यस्तो गल्ती अनुवाद गर्दा भएको हो । यो गल्ती संस्कृतिका प्रसिद्ध कवि कालिदासको रचना ‘रघुवंशम’को अंशमा भएको हो ।