Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

सञ्जयकी पत्नी डिभोर्सपछि बनेकी थिइन् कंगाल


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

बलिउड नायक संजय दत्तको जीवनमा आधारित बायो पिक चलचित्र “संजु”को ट्रेलर बाट कैयौले उनको जीवनको पाटो थाहा पाईसकेका छन् । उनको जीवनमा कयौँ युवतीहरु आउने जाने गरे। जसमध्ये एक रिया पिल्लई पनि थिइन्, जसले संजय दत्तसँग दोस्रो विवाह गरेकी थिइन्।

उनको जीवनमा माधुरी दीक्षित आइन् र गइन् पनि । त्यसपछि सञ्जयको जीवनमा रिया पिल्लई आइन । दुबैले १९९८ मा विवाह गरेका थिए। तर उनको वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन्। उनीहरुको सन् २००५ मा सम्बन्ध विच्छेद भयो। विवाहपछि दुबैको अन्य व्यक्तिसँग अफेयर चलेको खबर थियो।

यस्ता कैयौ गुमनाम कुराहरु उक्त चलचित्रले खोलेको छ । त्यसका लागि चलचित्र पर्खिनै पर्छ ।