Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

महिलाहरुले नहेर्दिनुहोला यो भिडियो..पुरुषले हेर्न नछुटाउनुहोला..


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

इस विडियो को संसार के हर पुरुष को देखना चाहिए अर्थात यस भिडियो संसारका सबै पुरुषहरुले हेर्नुपर्छ भन्ने शीर्षक दिएर टाइगर इन्डिया नामक युट्युव च्यानलबाट फेब्रुअरी २८ २०१७ मा अपलोड भएको यो भिडियो निकै नै मर्मस्पर्शी छ ।

३ करोड ६२ लाख भन्दा बढी मानिसहरुले हेरिसकेको उक्त भिडीयोमा अहिलेसम्म १ हजार ४ सय ३३ वटा कमेन्टहरु आएका छन् भने उक्त भिडियोलार्इ ३६ हजार भ्युअर्सले लार्इक गरेका छन् भन ३० हजारले डिसलार्इक गरेका छन् ।

बिहे गरेको २ दिनमा एक दुर्घटनामा परेर जिउँदो शहिद भएका श्रीमान न त बोल्न नै सक्छन् त न हिडडुल नै गर्न । दिसा पिसाव लगायत आफ्ना अन्य नित्यकर्म गर्न अरुको साहारा चाहिने अवस्थामा पुगेका श्रीमानको हेरचाह गरिरहेकी श्रीमतीमाथी घरका ससुराले कुदृष्टि लगाउन थाल्छन् । सासुले सबै कुरा थाहा पाएतापनि श्रीमानको अगाडी उनको केही चल्दैन ।

त्यसपछि के के हुन्छ त भिडियोमा आफै हेर्नुहोला ।