Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

ओमन बाट एक नेपाली चेलीको गुहार, उनि निकै ठुलो संकटमा परेकोले सबैले शेयर गरी उद्धारको लागि सहयोग गरौँ (लाइभ भिडियो)


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

यो भिडियो शेयर गरेर सहयोग पुर्याउनु होला । तपाईको एक शेयरले निकै महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ यी चेलीलाई उद्दार गरौ ।

यदि तपार्इहरु मध्ये कोही अोमनमा हुनुहुन्छ भने तल दिइएका नम्बरमा सम्पर्क गरी यी आपतमा परेकी नेपाली चेलीलार्इ सहयोग गर्न सक्नु हुन्छ ।
0096897136831, 0096891287780

तीन दिन देखि हाम्री नेपाली चेली दुर्गा गुरुङ ओमन स्थित घरेलु काम मा आबद्ध भैरहेको अबस्था मा सोयम घर मालिक ले एक्दमै बार बार कुट्पिट यातना दिदै आइरहेको र अहिले कोठा मा बन्दक बनाएर राखिएको जानकारी पाएको छौ सो यो भिडियो सक्दो शेयर गरेर सिधा कुरा जनतासँग नामक कार्यक्रम  रबि लामिछाने दाजु लगाएत अन्य संघसंस्था सम्म सयोग पुर्याउनु हुन हार्दिक अनुरोध गर्दै उहाँ घर जान्छ घर पठाएको भन्दा आठ ८ हजार ओमनी पैसा मागेको उहाँ ले बताउनु भएको छ ।

उनको अनुरोध तलको भिडियोमा हेर्नुहोस्