चर्चित लोक गायक बद्री पंगेनीका पिता बोधराज पंगेनीको नि’धन भएको छ । उनको ७०बर्षको उमेरमा नि’धन भएको बताइएको छ । दम रोग बाट लामो समय देखि थला परेका बोधराजको उपचारका क्रममा अस्पतालमा नि’धन भएको हो । उनका दुई छोरा र एक छोरी रहेका छन् । बोधराजको दाहसंस्कारका लागि पाल्पाको रामपुर लागिएको जनाइएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष साथै लोकप्रिय गायक आदरणीय दाइ बद्री पंगेनीको पुजनिय पिताको काठमाडौको ग्रिनसिटी हस्पिटलमा नि’धन भएको खबरले स्त’ब्ध बनायो ! बुवाको बैकुन्ठमा बास होस साथै शोक सन्तप्त परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन ।
प्रतिक्रिया