कोरोनाको त्रासदी बिच चीनिया नागरिकले वर्दी लगाएका नेपाली सुरक्षाकर्मीको कथालो थुत्नु,भारतिय गृहमन्त्रीले लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गर्नु भनेको हामी हैसियत बिहिन हुदै गएको सुचक हो।सत्ता मात्र जोगियो तर सिमा जोगिएन भने, स्वाधीनता स्वाभिमान जोगिएन भने राज्य हुनु र नहुनुमा फरक हुदैन। एउटा छिमेकी राजधानीमै सुरक्षाकर्मी कुट्ने ,अर्को छिमेकी ठाडै हाम्रो सिमा लुट्ने अनि हामी चाहिँ दुई छिमेकी संग आपसी सम्बन्ध सुमधुर छ भनेर काप्दै काप्दै गफ चुट्ने?
प्रतिक्रिया