पछिल्लो २४ घण्टा मा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि ,


पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएका छन् ।

youtube.com/watch?v=Cw5EbCos5JQ

यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।

youtube.com/watch?v=Cw5EbCos5JQ