काठमाडौँ – चलचित्र बिकाश बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । निकितलाई सबैभन्दा पहिलो शुभकामना उनका पति तथा लोकप्रिय संचारकर्मी रवि लामिछानेले दिएका हुन् ।




रविले केक खुवाइदिँदै निकितालाई दिर्घायूको कामना गरेका हुन् । रविले शुभकामना दिएसँगै निकिता निकै खुशी देखिएकी छिन् । रविले लेखेको स्टाटस यस्तो छ हेर्नुस् “यो कठ्यांग्रीदो जाडोमा यसरी ठाउँ ठाउमा न्यानो बाडेर आज उनको जन्मदिन मनाउदैछौ। तिमी हुनुले म मात्र होइन,सम्पुर्ण परिवार गौरवान्वित छ र एक दिन सम्पुर्ण समाज नै गौरवान्वित हुने छ। मैले शब्द शब्द चुनेर सजाउदा पनि पर्याप्त नहुने गरि असल छौ तिमी। जन्म दिनको धेरै धेरै शुभकामना प्रिय। सम्पुर्ण देवी देवताले तिम्रो सधैं रक्षा गरुन् । HAPPY BIRTHDAY TO YOU.”
https://www.facebook.com/rabi.nikitalamichhane/posts/3035437253335093
निकितालाई अनलाइनटिभी नेपाल परिवारको तर्फबाटपनि जन्मदिनको धेरै-धेरै शुभकामना…














प्रतिक्रिया