काठमाडौं उपत्यकाका जिल्लाहरुले कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी गरेकाे छ। कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले एकै प्रकारका आदेश जारी गरेका हुन् । मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ।














प्रतिक्रिया