Breaking : एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि !


४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार २२ हजार ८२८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको हो।