भ्रष्टचार गरेको भन्दै वडा अध्यक्षलाई कालो मसो दलेर जुत्ताको माला लगाइयो !


भ्रष्टचार गरेको भन्दै वडा अध्यक्षलाई कालो मसो दलेर जुत्ताको माला लगाइएको छ।

छेडागाड नगरपालिका वडा न.६ का वडा अध्यक्ष राम बहादुर केसीलाई भ्रष्टचार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमोसो र जुत्ताको माला लगाएर कारबाही गरेको छ ।