विजय शाहीलाई कोरोना संक्रमण पुष्टि


आफुलाई मेमोरी किङ्ग भनेर बताउदै एक विजय शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार सामाजिक संजाल मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको उनले बताएका हुन् । उनि लेख्छन ‘ केही दिन अगाडि देखि नै मलाई स्वास्थ्यमा समस्या आइ रहेकै कारण आज चेक अप गराउदा मलाई कोरोना पोजेटिभ देखियो । यसले मलाई सारै दुखित तुल्यायको छ। साथै केही दिन यता म संग नजिक हुनुहुने सम्पुर्ण ब्याक्तित्व हरुलाई स्वास्थ्य परिक्षण गर्ने अनुरोध गर्दछु। ‘ भनेर उनले पोस्ट गरेका छन् ।