व्यापारि हत्या प्रयासको डरलाग्दो घटना, केहि क्षणले बाचेका अर्जुन


काठमाडौँ , २२ माघ ।  सर्लाहिको बागमति नगरपालिकाका लेखापालले सर्लाहिका चर्चित व्यवसायि अर्जुन रायमाझीलाइ भारतिय सुटरलाइ हत्या गर्न २५ लाख दिएर नेपाल ल्याएर हत्या प्रयास गरेको खुलाशा भएको छ । उनि पछिल्लो एक महिनाबाट आफ्नो ज्यान खतरामा रहेको भन्दै काठमाडौमै बस्दै छन् । भारतबाट ३जना सुटरहरु ल्याएर आफुलाइ मार्न खोजेको उनले बताएका छन् ।

अहिले भने उनलाइ नेपाल प्रहरीले सुरक्षा दिइरहेको बताइएको छ । उनिसंग कस्ले किन हत्या प्रयास गर्यो भन्ने विषयमा केहि विषेश कुराकानि गरेका छौँ ।
थप जानकारि भिडियोबाट :