काठमाडौँ , २३ माघ । नेपाल आइडलमा छुट्टै पहिचान बनाएका राजकुमार परियार आइडलबाट बाहिरिएपछि भावुक बनेका छन् । आइडलमा गोल्डेन माइक होल्डरको रुपमा प्रवेश गरेका उनलाइ धेरैको समर्थन थियो ।
भोटिङले गर्दा कहिलेकाहि राम्रो प्रतिभा गुम्ने खतरा हुने उनको भनाइ छ । आइडलबाट बाहिरिदा उनि मात्र रोएनन् परिवारमा पनि रुवाबासि नै चल्यो । जादुमय आवाजका धनी पर्वतका परियारसंग हामिले केहि विषेश कुरानकानि गरेका छौँ ।
भिडियो :
प्रतिक्रिया