जनताको घर घर पुगे बालेन शाह – देखियो रोचक दृश्य ! अबको मेयर भन्दै भव्य स्वागत…..(भिडियो सहित)


स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरो चुनाव चिन्ह दिएपछि घरदैलो अभियानमा तिब्र रुपमा जुटेका छन्। र्‍यापर बालेन शाह मंगलबार काठमाडौंको गुह्यश्वरी क्षेत्रमा प्रचार प्रसारमा जुटेका हुन्। आफ्ना एजेण्डाहरु पेश गर्दै उनीहरु घरदैलोमा व्यस्त बनेका हुन्। काठमाडौं महानगरमा गठबन्धनबाट मेयर कांग्रेसलाई र उमपेयर एकीकृत समाजवादीले भागबण्डा गरेको छ भने एमाले एक्लै निर्वाचनमा होमिएको छ।
                                                          भिडियो :