सडकमा छाडिएका घाइते जनावरलाई अस्पताल लैजानकको लागि ललितपुर महानगरपालिकाले एम्बुलेन्स सेवा सुरू गरेको छ।
स्नेहाज केयरको सहकार्यमा एम्बुलेन्स सेवा सुरू भएको हो ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले चाबी हस्तान्तरण गरेर सेवा सुरू गरेका हुन्।
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग
काठमाडौँ । बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर
सोलुखुम्बु । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएको घटनाको अनुसन्धान
प्रतिक्रिया