बढ्यो हवाई भाडा, कहाँ पुग्न कति रुपैयाँ लाग्छ ? (सुचिसहित)


नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ ।

हेर्नुहोस् भाडा सूची: