
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीहरुको बोलकबोल सुरु भएको छ । फास्ट बलर रिजन ढकाल बोलकबोलमा बिक्री हुने पहिलो खेलाडी बने ।
ढकाललाई चितवन राइनोजले १० लाखमा खरिद गरेको हो । उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि
काठमाडौं - दसैँमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघटसँगै
प्रतिक्रिया