काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । उनले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा १५औ महाधिवेशन पुस १६ देखि १९ सम्म गर्न प्रस्ताव गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो २ बजेदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको हो । गत शुक्रबार र आइतबार सूचना टाँसेर स्थगित गरिएको बैठक आज फेरि बसेको हो ।














प्रतिक्रिया