काठमाडौं । गत मंगलबार रसुवा जिल्लाको भोटेकोशीमा आएको अकल्पनीय बाढीले ठूलो जनधनको क्षति गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा बाढीबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ। सोही बाढीपीडितका लागि हलमा प्रदर्शनरत चलचित्र ‘पार्वती’को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
अर्थ मन्त्रालय पुगेर चलचित्रका निर्देशक नीता ढुंगाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा वरिष्ठ पत्रकार प्रकाश सुवेदीले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका





















प्रतिक्रिया