वर्ल्डलिङ्कले दूरसञ्चार प्राधिकरणलाई तिर्यो दुई अर्ब १५ करोड बक्यौता रकम

काठमाडौं– नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता रकम बुझाएको छ

प्रधानमन्त्रीबाट हटेदेखि रिल्याक्स मुडमा ‘प्रचण्ड’, भन्छन्, ‘सरकार छोडेको पीडा छैन’

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री छाड्नुपर्दाको पीडामा आफू नरहेको बताएका छन्

श्रीमती र छोराछोरी दुई हप्तादेखि हराएको भन्दै प्रहरीको पुगे श्रीमान, प्रहरीले खोज्दा घरमै भेटियो लाश

काठमाडौं– बिहीबार ४९ वर्षीय पुरुष श्रीमति र छोराछोरी दुई हप्तादेखि हराइरहेको भन्दै प्रहरीलाई निवेदन दिन

एनपीएलका फ्रेन्चाइज समूहले यू–१९ महिला टोलीलाई संयुक्त रुपमा १० लाख दिने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले विश्वकपमा छनोट भएर इतिहास रच्‍न सफल नेपाली यू–१९

बुटवलमा बयान सक्किएपछि रविलाई पोखरा लगियो

बुटवल– पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई कास्की लगिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय

अतिक्रमित संरचना भत्काउन गौशाला पुग्यो नगर प्रहरी

काठमाडौं– चक्रपथ सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल डोजरसहित गौशाला

रविलाई पोखरा लैजान पुर्याइयो विमानस्थल

काठमाडौं– पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रलि लामिछानेलाई कास्की लैजानका लागि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

स्कुल बसको ठक्करबाठ पाँच वर्षीय बालिकाको मृत्यु

सुर्खेत– स्कुल बसको ठक्करबाट सुर्खेतमा शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१,

दार्चुला दुर्घटनाः घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट धनगढी लगियो

दार्चुला– दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको

अझै उठेन झाक्री भुजेलको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायणको शव, एक करोड क्षतिपूर्ती माग

काठमाडौं– बुधबार झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ३८ वर्षीय नारायण नगरकोटीकोको मृत्यु भयो ।

घारीमा भेटिइन् भर्खरै जन्मिएकी बालिका, अभिभावक खोज्दै प्रहरी

काठमाडौं– झापाको मेचीनगर नगरपालिका–१० निन्दाखोला नजिकैको घारीमा एक नवजात शिशु फेला परेको छ । जिवितै

कोप–२९ मा सहभागी भएर फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भई

मालिकार्जुन जात्राबाट फर्किरहेको जीप दार्चुलामा दुर्घटना, ८ जनाको मृत्यु

दार्चुला– दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते