अमेरिकी डलरको मजबुती बढ्दै जाँदा भारतसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँको अवमूल्यन हालसम्मकै उच्च बनेको श्रोतले जनाएको छ ।नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ७२ पैसा तोकेको छ र बुधबार डलरको बिक्री मूल्य १२५ रुपयाँ २२ पैसा थियो । डलर मजबुती हालसम्म कै उच्च बनेपछि डलर खरिदका लागि लगानी गर्नुपर्ने…