Logo

अन्तर्राष्ट्रिय

नाकाबन्दी भोगी रहेको कतारलाई अर्को तनाव : कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबले दियो धम्कि !

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल आउने !

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई महिना पछि फेरी नेपाल आउने भएका छन् । मोदी भर्खरै नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका मोदी भदौमा फेरी आउने भएका हुन् । भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास

भारतद्वारा पाँच हजार किलोमिटर टाढासम्म रहेको चीनका प्राय भागमा हान्न सक्ने क्षमता भएको आणविक क्षेप्यास्त्रको सफल परीक्षन गर्यो

भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको हो । अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका प्राय भागमा पुग्ने क्षमता

नाकाबन्दी भोगी रहेको कतारलाई अर्को तनाव : कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबले दियो धम्कि !

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको

२१ वर्षे नर्सकाे अन्तिम विदाईमा हजाराैँ जनसागर

रजान गाजाको दक्षिण इलाकामा भइरहेको विरोध प्रदर्शनमा गाेली लागी रजान अल–नजर नाम गरेकी २१ वर्षीय नर्सकाे मृत्यु भएकाे छ । ती नर्सको शुक्रबार भएको विरोध प्रदर्शनमा इजराइलको तर्फबाट गरिएको गोलीबारीमा मृत्यु भएको थियो । गाजामा शनिबार ती नर्सलाई हजाराैँ प्यालेस्टिनीले प्यालेस्टाइनको झण्डा ओढाएर अन्तिम बिदाई गरे । अन्त्येष्टिमा समावेश रजानका पिता हातमा छोरीको

मलेसियाको इमिग्रेशनले ल्यायो बिदेशी कामदारको लागि नयाँ नियम, गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै मलेसिया छोड्न आग्रह

मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ । मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ। उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई दण्डित

अब गुगलले अमेरिकी रक्षा मन्त्रालयका लागि गुप्तचरी नगर्ने

एजेन्सी – गुगल अमेरिकाको रक्षा मन्त्रालयका लागि कृत्रिम गुप्तचरीको काम गर्ने सम्झौताबाट बाहिरिएको छ ।न्यूयोर्क टाइम्स र द इन्टरसेप्टको रिपोर्ट अनुसार गूगलले यो कदम आफ्ना कर्मचारीको विरोधपछि उठाएको हो ।गूगलको शीर्ष सूत्रको भनाई छ कि वरिष्ठ कार्यकारी अधिकारी डीएन ग्रीनले कर्मचारीसँग यो सम्झौता आगामी बर्ष मार्चमा सकिएपछि अगाडि नबढने बताएका छन्

भ्रष्टचारको मुद्धा लागेपछि प्रधानमन्त्रीको पद बर्खास्त, अब के हुन्छ ? कसले लग्यो अविश्वासको प्रस्ताव

सरकारको नेतृत्वमाथी भ्रष्टचारको मुद्धा लागेपछि स्पेनको सरकार ढलेको छ । स्पेनमा प्रधानमन्त्री मारियानो रखोयको सरकार भ्रष्टचारको मुद्धा लागेपछि ढलेको हो । रखोयविरुद्धको स्पेनको संसदमा अविश्वास प्रस्ताव पारित भएको छ ।स्पेनको इतिहासमा रखोय अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन् । कन्जर्भेटिभ पिपुल्स पार्टीका नेता रखोय सन् २०११ मा प्रधानमन्त्री भएका थिए

भारतकाे हिमाञ्चलमा बस दुर्घटना, सातकाे मृत्यु

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलामा यो दुर्घटना भएको जनाइएको छ। दओङ हिमाल नजिकै