दुई पटक ओलम्पिक दौडमा प्रतिस्पर्धा गरेका इटलीका धावक डोनाटो साबियाको कोरोना भाइरस कोभिड १९ को कारण मृत्यु भएको छ ।इटालियन ओलम्पिक कमिटी (सिओएनआई) ले ५६ वर्षीय साबियाको मृत्यु भएको पुष्टि गरेको छ । सिएएनआईले जारी गरेको स्टेटमेन्ट अनुसार साबियाले दुई पटक ओलम्पिकमा ८०० मिटर दौडेका थिए । https://www.youtube.com/watch?v=md6IAGTVG6E&t=1283s केही दिन देखि साबिया इटलीको दक्षिण क्षेत्रको…