सन्दीपलाई भिसा दिन दूतावासको आनाकानी: पहल गरिदिन सबैलाइ सन्दीपको आग्रह

काठमाडौं– पूर्व कप्तान तथा क्रिकेटर सन्दिप लामिछानेले संयुक्त राज्य अमेरिकाको भिसाका लागि अन्तिम पटक पहल गरिदिन सबैलाई आग्रह गरेका छन् । उनले पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकको स्टोरीमार्फत अन्तिम पटक पहल गरिदिन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘अन्तिम नृत्य, अन्तिम प्रयास, सबै जनालाई धन्यवाद ।’ उनको सो स्टोरीमार्फत अन्तिम पटक भिसाका लागि संयुक्तरुपमा…