नेपाल र नेदरल्यान्डसबिच हुने खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं– आइसिसी पुरुष टि–२० विश्वकपमा नेपालको पहिलो खेलको टुँडिलेलमा प्रत्यक्ष प्रसारण हुने भएको छ । मंगलबार काठमाडौं महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको सहकार्यमा टुँडिखेलमा नेपाल र नेदरल्यान्ड्स बिच हुने खेलको प्रत्यक्ष प्रसारण आयोजना हुन लागेको हो । साँझ ५ बजेदेखि टुँडिखेलमा निःशुल्क प्रवेशको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ । साे दिन खेलको प्रत्यक्ष प्रसारणका…