एक्स्ट्रिम इनर्जी ड्रिंक ‘विराट एक्स्पो २०२६’ को मुख्य प्रायोजक

विराटनगर । उद्योग संगठन मोरङले आगामी पौष २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना गर्न लागेको ‘विराट एक्स्पो २०२६’ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा आज विराटनगरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच औपचारिक हस्ताक्षर भएको हो। सम्झौताअनुसार म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन…