‘कुट्छु, शौचालयमा थुन्छु’ भन्दै धम्की दिएको आरोपमा मन्त्रालयका कर्मचारीले दिए मुख्यमन्त्रीविरुद्ध उजुरी

मोरङ– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कुटपिटको धम्की दिएको एक कर्मचारीले उजुरी दिएका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई कुटपिटको धम्की दिएको भन्दै जिल्ला प्रसासन कार्यालय मोरङमा उजुरी दिएका हुन् । सोमबार ४ बजेर ५३ मिनेटको समयमा फोन गरेर आफूलाई धम्की दिएको उनले उजुरीमा उल्लेख गरेका छन् । भुक्तानीको विषयलाई…