काठमाडौंमा ७ वर्षीय बालकमा कोरोना संक्रमण…..(भिडियो सहित)

काठमाडौंमा एक बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २६७ पुगेको छ भने तीमध्ये ३६ जना निको भएर घर फर्किएका छन् । https://www.youtube.com/watch?v=_FBX6I1MZgE&t=175s हालसम्म काठमाडौंमा ९ जनामा कोरोना संक्रमित फेला परिसकेका छन्…