पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ । भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँ पालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको हो। पछिल्लो समय सार्वजनिक भएको नक्साबमोजिम सीमा क्षेत्रको नेपाली भूमि भारतमा परेको उसको दाबी छ। https://www.youtube.com/watch?v=TO6OwAqzmjs&t=78s एसएसबीले फालेलुङ गाउँपालिका–६ को सन्तकपुर…