बिरेन्द्रकी एक मात्र निशानी नातीनी, श्रुतीकी छोरिहरु कहाँ छन, कत्रा भए अनि के गर्दै छन हेर्नुहोस भिडियो

राजा वीरेन्द्रका चिकित्सक समेत रहेका डा खगेन्द्रबहादुर श्रेष्ठले ०६९ जेठमा काठमाडौँमा फोटो प्रदर्शनी आयोजना गरे । प्रदर्शनीमा राजा वीरेन्द्र र शाही परिवारसँग सम्बन्धित तस्बिर थिए । डा श्रेष्ठको निम्तो स्वीकार गर्दै श्रुतिको चिनोका रूपमा रहेका दुई छोरीका साथ गोरख बबरमहलस्थित नेपाल आर्ट काउन्सिल पुगे । आमा श्रुतिसहित दरबार ह,त्याका,ण्डमा ज्यान गुमाएका शाही परिवारका अन्य सदस्यको…