‘सिटामोल’को ‘झुम्का कानैमा’मा नाँचे सौगात र बेनिशा

साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘सिटामोल’को नयाँ गीत ‘झुम्का कानैमा’ सार्वजनिक भएको छ ।कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार पारिएको गीतको अडियो देउवा र लोक फ्लेवरमा मिश्रण गरिएको छ । सार्वजनिक गीतमा नायक सौगात मल्ल र नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको छ ।बाबुल गिरीको संगीत र स्वर रहेको गीतमा गोविन्द भट्टले शब्द कोरेका…