ट्रेलरमा समावेश भएको सानो अंशले नै मन जितेको फिल्म ‘मोहर’को ‘सपना हो कि विपना हो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ ।सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरु कर्णप्रिय छन् । यो गीतले फिल्मका पात्रहरुको वियोगान्त कथा बोलेको…