फिल्म ‘नरसिंहाः अवतार’ रिलिज भएपछि यसका नायक राज कटुवालको कामको चर्चा भइरहेको छ । राज कटुवाल फिल्मका लागि देश दौडाहामा समेत पुगेका छन् ।यो फिल्मलाई आफ्नो डेब्यू फिल्म भन्दै आएका राजले यसपटक दर्शकको अपार माया पाएका छन् ।काठमाडौंको एफक्यूब हलमा पुग्दा राजलाई भेटेर युवती फ्यान धरधरी रोए । यो दृश्य अहिले सामाजिक संजालमा समेत चर्चामा…