निर्देशक निश्चल बस्नेतले भोलि बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’लाई पक्षपात गर्दा उनलाई गालीको वर्षा भएको छ । सामाजिक संजालमा उनले भोलिबाट रिलिजमा आउन लागेका तीन फिल्ममध्ये ‘फेरि रेशम फिलिली र लाज शरणम्’को मात्र पोस्टर शेयर गर्दै शुभकामना दिएका छन् । उनले, दुई फिल्मलाई मात्र शुभकामना दिएर अर्को एकसाथ रिलिजमा आउन लागेको फिल्मलाई पक्षपात गर्दा…