‘एक्टर र एक्टर–टेक १’को विवाद सुल्झियो, भोलिबाट रिलिज हुने

वुधबारबाट रिलिजमा आउनुपर्ने फिल्म ‘एक्टर–टेक १’ जिल्ला अदालत, काठमाडौंको अन्तरिम आदेशपछि रोकियो । यसकारण, यो फिल्म बुधबारबाट रिलिज भएन । अब, फिल्म कहिलेबाट रिलिजमा आउँछ भन्ने धेरैलाई चासो थियो ।तर, दुबै फिल्मका निर्माताबिच आज सहमती भएको छ । यो सहमतीसँगै यो फिल्म भोलिबाट रिलिजमा आउने भएको छ । केही हलहरुले फिल्मको बुकिङ समेत खुलाइसकेका छन्…